जनसम्पर्क समिती बेल्जियमद्वारा “मेलमिलाप दिवस सम्पन्न”

नेपाली जनसम्पर्क समिती बेल्जियले ३१ डिसेम्बर अर्थात पुस १६ गतेको दिन पारेर नेपाली राजनितीका शिखर पुरुष , महानायक स्व: बि. पी कोईरालाको राष्ट्रीय एकता तथा मेलमिलाप दिवस मनाएको छ । त्यसका साथ साथै अंग्रेज़ी नयाँ बर्ष २०१८ को उपलक्ष्यमा शुभ कामना आदान प्रदान तथा खानपिन र कलाकारहरुको उपस्थितीमा नाचगान सहित भब्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको … Continue reading जनसम्पर्क समिती बेल्जियमद्वारा “मेलमिलाप दिवस सम्पन्न”